Swadharma TV ∞ Suvas Agam
Swadharma TV ∞ Suvas Agam
  • 1 436
  • 11 520 666
Ep 563 Hari Prasad Sodari हरेक सनातनीले जान्नै पर्ने कुराहरु ।अत्यन्तै महत्वपूर्ण सत्संग SwadharmaTV
Ep 563 Hari Prasad Sodari हरेक सनातनीले जान्नै पर्ने कुराहरु ।अत्यन्तै महत्वपूर्ण सत्संग SwadharmaTV
Переглядів: 1 118

Відео

563 Hariprasad Sodari सामूहिक व्रतबन्ध र विवाह किन नगर्ने? सगोत्री र अन्तर्जातीय विवाह किन टिक्दैन ?
Переглядів 1,7 тис.2 години тому
563 Hariprasad Sodari सामूहिक व्रतबन्ध र विवाह किन नगर्ने? सगोत्री र अन्तर्जातीय विवाह किन टिक्दैन ?
Ep 563 Hari Prasad Sodari स्वधर्म के हो ? What is Swadharma ? What Lord Krishna meant by Swadharma ?
Переглядів 2,6 тис.4 години тому
Ep 563 Hari Prasad Sodari स्वधर्म के हो ? What is Swadharma ? What Lord Krishna meant by Swadharma ?
Ep 559 Ghanshyam Khadka How to overcome Depression & Anxiety डिप्रेसनलाई सहजै जित्न सकिन्छ
Переглядів 2 тис.9 годин тому
Ep 559 Ghanshyam Khadka How to overcome Depression & Anxiety डिप्रेसनलाई सहजै जित्न सकिन्छ
Ep 562 Yogi Tikaram ५ वर्ष देखि काचो फल र जुस मात्र खाएर साधना गर्दै पिउठानका एक योगीको कथा
Переглядів 7 тис.14 годин тому
आजको अंकमा विगत ५ वर्ष देखी काँचो फल, सब्जी र रस मात्र खाएर साधना गरिरहेका एक साधक सँग भएको रोचक संवाद प्रस्तुत गर्दै छौ । Yogi Tika Ram 9706924948
Ep 561 Yogi Niranjan Nath मैले गौ माताको गहुँत पिएरै क्यान्सर निको पारें | एक नाथ योगीको कथा
Переглядів 30 тис.21 годину тому
Ep 561 Yogi Niranjan Nath मैले गौ माताको गहुँत पिएरै क्यान्सर निको पारें | एक नाथ योगीको कथा
Ep 560 Purushottam Maharaj मानवको कल्याणको मार्ग के हो ? What is the ultimate way of realization ?
Переглядів 3,5 тис.День тому
Ep 560 Purushottam Maharaj मानवको कल्याणको मार्ग के हो ? What is the ultimate way of realization ?
Ep 560 Purushottam Maharaj कसरी हुन्छ भगवानको दर्शन ? सद्गुरु देवचन्द्र जी र महामती प्राणनाथ को गाथा
Переглядів 6 тис.День тому
Ep 560 Purushottam Maharaj कसरी हुन्छ भगवानको दर्शन ? सद्गुरु देवचन्द्र जी र महामती प्राणनाथ को गाथा
Ep 559 Ghanshyam Khadka निर्वाण देखि आनन्द संहिता सम्म From Nirwan to Aanand Samhita
Переглядів 4,1 тис.14 днів тому
Ep 559 Ghanshyam Khadka निर्वाण देखि आनन्द संहिता सम्म From Nirwan to Aanand Samhita
Ep 558 Swami Krishnannnda Saraswati ११ वर्षमा गृहत्याग गरेका वितरागी सन्तको अध्भूत वेदान्त सत्संग
Переглядів 9 тис.14 днів тому
Ep 558 Swami Krishnannnda Saraswati ११ वर्षमा गृहत्याग गरेका वितरागी सन्तको अध्भूत वेदान्त सत्संग
Swami Shri Ramdasjee असतो मा सद्‌गमय मन्त्र रहस्य, रायरामानन्द र चैतन्य महाप्रभुबिचको शास्त्र चर्चा
Переглядів 6 тис.21 день тому
Swami Shri Ramdasjee असतो मा सद्‌गमय मन्त्र रहस्य, रायरामानन्द र चैतन्य महाप्रभुबिचको शास्त्र चर्चा
Ep556 Ram Agya Giri प्राचीन शिव मन्दिर र ताल जहाँ सिद्धहरु आईरहन्छन , सरावल अत्रहटीका सुरसन्तको कथा
Переглядів 3 тис.21 день тому
Ep556 Ram Agya Giri प्राचीन शिव मन्दिर र ताल जहाँ सिद्धहरु आईरहन्छन , सरावल अत्रहटीका सुरसन्तको कथा
Ep 555 Prof. Shivagopal Risal अष्टावक्र गीता मा के छ ? कसरी राजा जनक यो गीता सुनेरै मुक्त भए ?
Переглядів 12 тис.21 день тому
Ep 555 Prof. Shivagopal Risal अष्टावक्र गीता मा के छ ? कसरी राजा जनक यो गीता सुनेरै मुक्त भए ?
554 Yogi Parameshwar Puri साधुले सपनामा देखेर पत्ता लागेको गडी | कञ्चन कुटि आश्रमको कथा Kanchan Kuti
Переглядів 4,5 тис.21 день тому
554 Yogi Parameshwar Puri साधुले सपनामा देखेर पत्ता लागेको गडी | कञ्चन कुटि आश्रमको कथा Kanchan Kuti
Ep 553 Swami Pulakananda न्यूजीलैंडका साधकको जीवन नशा देखि नारायण सम्म Story of awakning Kundalini
Переглядів 2,5 тис.28 днів тому
Ep 553 Swami Pulakananda न्यूजीलैंडका साधकको जीवन नशा देखि नारायण सम्म Story of awakning Kundalini
Ep 552 Ramayan Chaudhary थारु भोजपुरी निर्गुण भजन | अद्भुत दार्शनिक भजनहरू Tharu Bhojpuri Bhajan
Переглядів 1,4 тис.Місяць тому
Ep 552 Ramayan Chaudhary थारु भोजपुरी निर्गुण भजन | अद्भुत दार्शनिक भजनहरू Tharu Bhojpuri Bhajan
Ep 551 Bhimkanta Bhagwat भगवान कृष्णको मृत्‍यु कसरी भयो ? Death of Lord Krishna ? Why many wives ?
Переглядів 20 тис.Місяць тому
Ep 551 Bhimkanta Bhagwat भगवान कृष्णको मृत्‍यु कसरी भयो ? Death of Lord Krishna ? Why many wives ?
Ep 551 Bhimkanta Bhagwat मष्ट र कुल कसरी जाग्दछ ? पश्चिम नेपालको सिद्ध जोसमणी परम्परा | भाग २
Переглядів 29 тис.Місяць тому
Ep 551 Bhimkanta Bhagwat मष्ट र कुल कसरी जाग्दछ ? पश्चिम नेपालको सिद्ध जोसमणी परम्परा | भाग २
Ep 551 Bhimkanta Bhagwat महान सन्तको सुगन्ध | भक्त भक्ति भगवंत गुरु विशेष अंक
Переглядів 13 тис.Місяць тому
Ep 551 Bhimkanta Bhagwat महान सन्तको सुगन्ध | भक्त भक्ति भगवंत गुरु विशेष अंक
Ep 550 Krishna Kanta Kafle अमृत जस्तो सत्संग | अध्यात्मको अन्तिम निछोड | स्वधर्म टिभी
Переглядів 5 тис.Місяць тому
Ep 550 Krishna Kanta Kafle अमृत जस्तो सत्संग | अध्यात्मको अन्तिम निछोड | स्वधर्म टिभी
Ep 549 Punya Parajuli बुद्ध जयन्ती विशेष बुद्ध अघी पछी आउने बुद्धहरु, गरेका साधना, गुरु र यात्रा
Переглядів 6 тис.Місяць тому
Ep 549 Punya Parajuli बुद्ध जयन्ती विशेष बुद्ध अघी पछी आउने बुद्धहरु, गरेका साधना, गुरु र यात्रा
Ep 548 Swami Tulshi Nand Maharaj दिव्य सत्संग The Secrets of Life with Suvas Agam
Переглядів 5 тис.Місяць тому
Ep 548 Swami Tulshi Nand Maharaj दिव्य सत्संग The Secrets of Life with Suvas Agam
Ep 548 Swami Tulshi Nand Maharaj स्वामी परमानन्द जी र वहाँका शिष्य श्री परमहंस स्वामी अड्गडानन्द जी
Переглядів 3,8 тис.Місяць тому
Ep 548 Swami Tulshi Nand Maharaj स्वामी परमानन्द जी र वहाँका शिष्य श्री परमहंस स्वामी अड्गडानन्द जी
Ep 547 Krishna Pyakurel कपिल र माता देवहूति संवाद र सुकदेव प्रसँग Kapil Devhuti Sambad & Sukadev
Переглядів 3,4 тис.Місяць тому
Ep 547 Krishna Pyakurel कपिल र माता देवहूति संवाद र सुकदेव प्रसँग Kapil Devhuti Sambad & Sukadev
Ep 546 Swami Sunil Chaitanya काशी विश्वनाथ देखी पशुपतिनाथ सम्म | The Secrets of Life with Suvas Agam
Переглядів 5 тис.Місяць тому
Ep 546 Swami Sunil Chaitanya काशी विश्वनाथ देखी पशुपतिनाथ सम्म | The Secrets of Life with Suvas Agam
Ep 545 Tirtharaj Poude गायत्री पुरश्चरण, आत्म कल्याण र दिव्य दर्शन-सिद्धी | सिद्ध गायत्री बाबा Part2
Переглядів 2,7 тис.Місяць тому
Ep 545 Tirtharaj Poude गायत्री पुरश्चरण, आत्म कल्याण र दिव्य दर्शन-सिद्धी | सिद्ध गायत्री बाबा Part2
Ep 545 Tirtharaj Poudel सिद्ध गायत्री बाबा | गायत्री माताको दिव्य दर्शन-सिद्धी र गायत्री पुरश्चरण
Переглядів 4,7 тис.Місяць тому
Ep 545 Tirtharaj Poudel सिद्ध गायत्री बाबा | गायत्री माताको दिव्य दर्शन-सिद्धी र गायत्री पुरश्चरण
544 Swami Shri Ramdasjee रूप ध्यान साधना विधि (३६ मिनेट) योग निन्द्रा विधि | Rup Dhyan / Yog Nindra
Переглядів 2,5 тис.Місяць тому
544 Swami Shri Ramdasjee रूप ध्यान साधना विधि (३६ मिनेट) योग निन्द्रा विधि | Rup Dhyan / Yog Nindra
Ep537 Dhruba Adhikari आशापुरेश्वरका योगीको कथा हर दिन सिद्धहरु भेट गर्न आउछन Yogi of Ashapureshwar
Переглядів 5 тис.Місяць тому
Ep537 Dhruba Adhikari आशापुरेश्वरका योगीको कथा हर दिन सिद्धहरु भेट गर्न आउछन Yogi of Ashapureshwar
Ep 544 Swami Shri Ramdasjee रूप ध्यान विधि | भक्ति कसरी गरिन्छ ? साधनाको व्यवहारिक ज्ञान
Переглядів 4,6 тис.Місяць тому
Ep 544 Swami Shri Ramdasjee रूप ध्यान विधि | भक्ति कसरी गरिन्छ ? साधनाको व्यवहारिक ज्ञान

КОМЕНТАРІ

  • @hirapoudal8624
    @hirapoudal8624 2 години тому

    गुरु कृष्ण लिला मा त कृष्ण र बलराम को सामूहिक बर्त बन्द गरेको छ त

  • @user-uo7qe5zd5v
    @user-uo7qe5zd5v 7 годин тому

    जय श्री राम

  • @user-uo7qe5zd5v
    @user-uo7qe5zd5v 7 годин тому

    जय श्री कृष्णा राधे राधे

  • @user-uo7qe5zd5v
    @user-uo7qe5zd5v 7 годин тому

    राम्रो कुरा गर्नु भयो धन्यबाद छ गुरुजी

  • @AnjuSingh-dd1rr
    @AnjuSingh-dd1rr 9 годин тому

    हाम्रो समाज कता जाँदैछ??हाम्रो जात- भात के?? नेपाल बिस्वोको एक सुन्दर र शान्त र समृद्द बन्दै गएको देश हो। हाम्रो समाज, के नेवार? के बाहुन? के मगर? के छेत्री? को हिन्दु? को मुसलमान? को क्रिश्चियन ? हामी एक अर्कोलाई भेदभाव नगरी मिलेर बसेको समजलाइ भाड्न नखोज भाइ! होस गर बरु तिम्रो आफ्नै किरात अस्तित्वलाई मान मर्यादा र सम्मान गर! म आफू ठकुरी हु तर म सबै जात जातीको सस्कृती पर्वलाइ हृदय देखि नै सम्मान गर्छु र आफुलाइ विभिन्न जात जातीको सस्कृती, परम्परा भएको देश भनेर बिस्वोमा चिनिएको मेरो देश नेपाल प्रती उच्च गर्व गर्छु! अब जात जातिको कुरा नगरौ!! म " ठकुरी/ बाहुन/ छेत्री/ लिम्बु / शेर्पा/ कामी /दमाई ........आदि " हु। तेन्जिङ नोर्गेलाई हामी नसम्झिएको छ र ? पासाङ लाह्मु दिदिलाई सम्झिदा हाम्रो छाति गर्बले नफुल्ने हो र ? राष्ट्रिय गान राईले लेख्यो क्षेत्रि बाहुनले लेखेन भनेर हामिले सयौं थुङ्गा भनेर नगाएको छ र? दयाहाङ दाईको फिल्मको तारिफ नगर्ने केही देखेको छौ? मदेशको छोरो पहिलो राष्टपति भए, हामिले खुसी मनाएकै हो। मिरा राईले फ्रान्समा अल्ट्रा रेस जित्दा खुसियाली मनएकै हो । अनिल गुरुङले नेपालका लागि गोल ठोक्दा हामि सबै उफ्रिए कै हो । मेहेबुब आलमले विकेट लिएनै पिच्छे हामी खुसिले चिच्याए कै हो। शेष घलेको सफलतामा हामी खुसि नभएको हो र ? कर्ण साक्यको किताब अनि जिबनबाट हामी ले प्रेरणा नलिने काम गरेको हो र? पाईलट बिजय लामा प्रति हाम्रो सम्मान नभएको हो र?तिलक राम थारु म्याराथुनमा पदक जित्दा हामिे खुसियालि नमनाएको हो र ? अनि यो जात जातिको कुरा कहाँबाट आयो? हामी सबै जात मिलेर बसेको ठाउमा क्षेत्रि बाहुनले अरु जात लाई सम्मान गर्दैन भन्ने कुरा कहाँ बाट आयो ? बाहुनले अधिकार दिएन भन्ने कुरा कहाबाट आयो? बिजय दाइलाइ हवाइ जहाज उडाउन जातले छोक्यो र? जातिय राज्य दिन्छु भन्ने युरोपेली संस्था संग पैसा खाएर हामी नेपाली-नेपाली बिच फाटो ल्याउनेलाइ बहिष्कार गरौ.....!!!

  • @AnjuSingh-dd1rr
    @AnjuSingh-dd1rr 9 годин тому

    पस्चिमाहरुले २०० बर्ष सम्म नेपाली समाजको गहिरो अध्यन गरेपस्च्यात grand mission तयार पारेका हुन।उनिहरुले हरेक समुदायको मनोबिज्ञान राम्रोसंग बुझेका छन र सोही अनुरुप उनिहरुको ब्रेनवास गरेर नेपाली समाजको मूल्य मान्यता माथी प्रहार गरिरहेका छन।नेपाली समाजलाई धार्मिक र सांस्कृतिक रूपमा पस्चिमाकरण गर्न अर्बौ डलर लगानी गरेका छन। सबभन्दा पहिला बाहुनलाई काङ्ग्रेस बनाए।कम्न्युस्ट बनाए।धर्म अफिम हो भन्न सिकाए बिस्तारै बिस्तारै ब्रेनवास गरेर बाहुनलाई मौलिक धर्मबाग च्युत गर्न सफल भए।सबै धर्म समान हो भन्ने भ्रम पारे।धार्मिक स्वतन्त्रता ब्याक्तिगत स्वतन्त्रता हो ।लोकतन्त्रमा ब्याक्तिले आफुले रोजेको धर्म मान्न पाउनुपर्छ भने।यसरी ब्रेनवास गरेर बाहुन शासकहरुलाई इशाईकरणको निम्ति कानुनी बाटो खोल्न लगाए।कानुनी बाटो खुलिसकेपछी विभिन्न technique को प्रयोग गर्दै सामुहिक धर्मान्तरणको अभियानलाई आक्रमक रुपमा अगाडी बढाए। अर्को तर्फ आदिबासी र दलितलाई नेपालको सबै समस्याको जड हिन्दु धर्म हो भने।आदिबासी र दलितलाई हिन्दु विरुद्ध भड्काए।हो नेपालमा अंतर्विरोध थियो र छ।तर यसको समाधान पस्चिमाले दिएको prescription बाट कदापि सम्भब हुदैन।यो अंतर्विरोधको मौलिक समाधान खोजिनुपर्छ।भड्किएका आदिबासी हरुले हिन्दुबाद मात्र देखे।हिन्दुबाद देखि तर्सिएका आदिबासीहरुले आक्रमक इशाइ साम्राज्यबादलाई देखेनन।इशाईकरणले उनिहरुको धर्म र संस्कृति लाई निल्दै गरेको देखेनन।उनिहरुले हिन्दुलाई कट्टर सत्रु र क्रिश्चियनलाई मित्र शक्तिको रुपमा लिए। हिन्दु र इशाईको द्वन्दको बिचमा आदिबासीहरु हर्केको पछि लाग्दा अचम्म नमानौं।सबै काम design अन्तर्गत नै भएको छ। सभार फेसबूक-चन्द्र हाङ्ग याक्थुङ्वा लिम्बू ।

  • @HerFarmFilms
    @HerFarmFilms 10 годин тому

    Love it❤

  • @nirmalabista5692
    @nirmalabista5692 11 годин тому

    यस्ता भगवानका सद्भक्तको भनाइलाइ बुझ्नुहोस राम्ररी, अनि यस्तो आध्यात्मिक बिग्यान बोकेको सास्त्र्लाइ, बुझ्न नखोजेर, किन बहुलायको कुक्कुर सरि भयर अनेक लाल्छना लाउनुहुन्छ, हरे, बुझ्निले बुझिहाल्नुहुन्छ, नबुझ्निले गौमातालाइ पनि छोड्दैनन, हरे,

  • @newaArjun1234
    @newaArjun1234 11 годин тому

    Hare krsna ❤

  • @muraridhungel9430
    @muraridhungel9430 11 годин тому

    अभूतपूर्व।स्वामीजी लाई नमन्।

  • @ParbatiSapkota-pv7ld
    @ParbatiSapkota-pv7ld 11 годин тому

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @kamalaaryal2303
    @kamalaaryal2303 12 годин тому

    Hare krishna 🙏🙏

  • @dipeshmaskey5994
    @dipeshmaskey5994 12 годин тому

    Bhunharu xan pahilanai aaka talky sangai tinru newarma gabiyo. Tyo bhanda anntesor mahadev ka pujari hamra maiti purkha(Aacharyamatlab Aachaju newari bhasama) hal karmacharya baneko xa manly Brahamn

  • @laxmirawal4679
    @laxmirawal4679 12 годин тому

    नमन🙏🙏

  • @PremRijal386
    @PremRijal386 12 годин тому

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dipeshmaskey5994
    @dipeshmaskey5994 12 годин тому

    Tait bhagwan rachha garnus

  • @dilurai9242
    @dilurai9242 13 годин тому

    ❤❤❤

  • @dipeshmaskey5994
    @dipeshmaskey5994 13 годин тому

    Bhitra chhirn dinu parni ho ni

  • @dipeshmaskey5994
    @dipeshmaskey5994 13 годин тому

    Mero bhupubsjele nai bhutharulai (sasilakabhairabbat) bharibokayer leraunu hunxa re suneko

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 13 годин тому

    नमन गर्दछु।

  • @melakc9620
    @melakc9620 13 годин тому

    ज्ञॉनी मानवहरुको बिचार भनेको यस्तो हुनुपर्छ । हरि आत्रेय जी र सुभाष भरतद्वाज जी लाइ धेरै धेरै शुभकॉमना ।

  • @anantakunwar2957
    @anantakunwar2957 13 годин тому

    तपाइँ को कुराहरु ठिक छ यो कुराहरु पाठ्यपुस्तक मा पनि राख्न सकियो भने धेरै राम्रो हुनेथियो

  • @Purna-tf9kz
    @Purna-tf9kz 16 годин тому

    Ho sar

  • @aarsee
    @aarsee 17 годин тому

    आनन्दम् परम तेजम् , जय होस्

  • @user-zw5cp2vi1j
    @user-zw5cp2vi1j 17 годин тому

    म मुडुला कार्की हो गुरु मेरो कुल देवता आमा विन्दवासिनी भान्जा भान्जा मस्ट मामा बार्हमस्ट मस्ट हो गुरु

  • @munalamsal705
    @munalamsal705 19 годин тому

    भक्तलाई ‌ भागवत ज्ञान सुनाए र भक्तजनहरूलाइ मार्ग निर्देशन दिएको कारणले गुरु लाइनै श्रीकूष्ण सक्ति मान्नसकिन्छ जय‌ श्री राधे राधे 🙏🙏🙏 कूष्ण

  • @saritaadhikari370
    @saritaadhikari370 19 годин тому

    झापाकाे माहारानि झाेडा इस्कुलचाैन बजार मा एकजना अदाेइत सस्थाका परम पुज्य गुरु श्रि दयाराम काेइराला ज्यु हुनुहुन्छ वहाँ काे पनि वाणी सुन्न मनलागेकाे छ जाइदिनुहाेस्न सर ठेगना माहारनि झाेडा इस्कुलचाैन बजार इस्कुल देखि मुन्तिर काेइराला चाेक नमर था भएन

    • @SuvasAgam
      @SuvasAgam 18 годин тому

      जानकारी का लागि धन्यवाद । हामी प्रयास गर्ने छौ ।

  • @sabitradevkota-it9qe
    @sabitradevkota-it9qe 19 годин тому

    Hamor pitri laakox ke grne

  • @user-jd9ns3gt6v
    @user-jd9ns3gt6v 20 годин тому

    ❤🎉

  • @tilkaladhakal8460
    @tilkaladhakal8460 21 годину тому

    धेरै ज्ञान दिनुभो गुरुजी धन्य बाद

  • @krishnaprasadbaral
    @krishnaprasadbaral 21 годину тому

    हजुरले देखेको मांसाहारको प्राण र साकाहारको प्राण एउटै हैन र हरिनले साकाहार गर्छ सिंहले मांसाहार गर्छ तर दुबैले कसैको हत्या त गरिरहेको कै हुन्छ। तर हत्या गर्नु मात्र हिंसा होइन रहेछ कसैले के गरिरहेको छ भनेर अरुको हिंसा गर्नु चाहिँ हिंसा हो झैं लाग्छ मलाई त

  • @krishnaprasadbaral
    @krishnaprasadbaral 21 годину тому

    साकाहारिले चाहिँ काट मार गरेकै हुँदैन र गुरुदेब कुनै बिरुवालाई निमोठेर भोग गर्नचाहिँ कति उचित होला अनि कति अनुचित होला।

  • @nirmalabista5692
    @nirmalabista5692 21 годину тому

    ठिक, यहि हो सत्य, बुझ्नु पर्नी यहि हो, जे छ देखाइदिने हो, जय होस हजुर्हरुको

  • @kabindrabikramkarki8286
    @kabindrabikramkarki8286 22 години тому

    गुरुज्यूले ज्ञानका प्रसंग उठाएकोमा हामिमध्ये धेरैले आधुनिक बिज्ञानको प्रसंगमा बुझ्न पुगेछौं। ज्ञान बिभिन्न किसिमका हुन्छन: प्रकृतिको नियम, विधिविधान, व्यबहार-आचरण सम्मत ज्ञान आदि। गुन्द्रुक या मार्सी चामल उब्जाउने देखि पकाउने ज्ञान नेपाली समाज संगमात्र होला। सुक्ष्म जगत र जिबाणुको जानकारी प्राचीन ऋषिमुनिहरुमा थियो तर माइक्रोस्कोपको आबिष्कार गर्न एक डच बासिन्दा सफल भए। ज्ञान सर्बहितार्थ हुनुपर्छ, यताको वा उताको भन्नु आबश्क छैन। आबश्यक छ बरु हरेक मठ,मन्दिर,गुठी,डबली र प्रतिष्ठानहरुमा बिचार र तर्कका शास्त्रार्थहरुको। तर सबै बेतुके राजनीतिक बादबिबाद गर्नमा भुलेकाछन्, नहुने सन्तानको गन्हाउने मुख!

  • @kumarkarki5772
    @kumarkarki5772 23 години тому

    Kami damai lainauchalnu

  • @purnamritdas4297
    @purnamritdas4297 День тому

    हजुरको भक्ती र ज्ञानको उच्चतम अबस्थालाई कोटी नमन । तर एउटा जिज्ञासा रूप ध्यान को चर्चा धेरै सुन्छु हजुरहरुको सतसंगमा । यो रूपध्यान गर्दा भगवानको रूप यहिनै हो भनेर कसरी निश्चय गर्ने ? किनकी ध्यानमा अनेक प्रकारका कल्पना मनले गर्छ । त्याहा मनुष्य हुनसक्छ प्रकृति हुनसक्छ बीबीध प्रकारका दृष्य आदी । यस्ले साधकलाई मागनिर्देश गर्छकी दिगम्रमित ? रूप ध्यानमा पुग्नत त सम्पुर्ण शात्रको ज्ञान हुनुपऱ्यो त्याहासम्म पुग्न कैयौ समय लाग्छ तबमात्र शास्त्रले बताए बमोजीम भगवानको रूपलाई चिन्ने कडी थाहा हुन्छ । अनि नबसाधक हरुलाई रुपध्यान ले के सही मार्गदर्शन गर्छ ? आम साधकको जिज्ञासा कृपया संदेह को निवारण हुनेछ भने आशा राख्दछु ।

  • @sanumayaghale5665
    @sanumayaghale5665 День тому

    Guru ji karmic hisab kitab vanne pani hunx pahila tyo padhera interview dinu vaye better hunthiyo ki yo kali yug ho hijoko hisab Kitab xito xito milauna parne karanle Garda ahileko sambandha xito xito sakkine hunx ani tyo matra hoina hamro bhagawan le pani manab prati research gardai hununx tesaile Ahile ko bibaha sambandha des cast barga vanda para sareko jasto lagx malai

  • @sachitapokhrel2079
    @sachitapokhrel2079 День тому

    जय गुरु गोरखनाथ जय गोरखकाली जय रास्ट्र गुरु योगि नरहरि नाथ गुरुज्यु जय गुरुदेव कति राम्रो सत्सङ् सुन्दा पनि कानहरु पवित्र भए जय मातृभूमि नेपाल र धेरै धन्यवाद सुवास अगम र स्वधर्म टेलिभिजनलाई

  • @ParbatiSapkota-pv7ld
    @ParbatiSapkota-pv7ld День тому

    🙏🙏🙏🙏🙏🙏

  • @sundarsubedi1546
    @sundarsubedi1546 День тому

    ❤❤❤

  • @kalikapandey9340
    @kalikapandey9340 День тому

    🙏🙏🎉🎉👍️

  • @mangalakaranjit613
    @mangalakaranjit613 День тому

    Om Guru ji sadar naman, you are absolutely right!

  • @sovaacharya5750
    @sovaacharya5750 День тому

    Om om om ❤❤❤

  • @anantakunwar2957
    @anantakunwar2957 День тому

    तपाइँ को कुराहरु ठिक छ

  • @jananirajbamshi
    @jananirajbamshi День тому

    Dheree ramro

  • @manjuthapa7393
    @manjuthapa7393 День тому

    🙏🙏🇳🇵🇳🇵🙏🙏

  • @ramkrishnarai1479
    @ramkrishnarai1479 День тому

    Right

  • @saritaupretyuprety9616
    @saritaupretyuprety9616 День тому

    आहा कति राम्रो सत्सङ्ग🙏🙏

  • @user-eu3td6wx7b
    @user-eu3td6wx7b День тому

    दिव्य संत महात्माको दर्शन भयो। हार्दिक आभार सुवास जि ।हरहर महादेव!!

  • @SibuSharma-sb6su
    @SibuSharma-sb6su День тому

    राधे राधे ❤🎉